Logo
१८ कात्तिक २०८२, मंगलबार

सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ

अक्षरपाटी
२०८० माघ १८ , बिहीबार ०३:०२ मा प्रकाशित

काठमाडौं,१८ माघ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा विवादमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीलाई आज पक्राउ गरेको हो। प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो। चौधरी सिजी होल्डिङका अध्यक्ष हुन्।

उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीको उच्च स्रोतले जनाएको छ।

चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोप छ। चौधरी सीआईबीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )