Logo
१ चैत्र २०८१, शनिबार

ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते, १ गम्भीर

अक्षरपाटी
२०८१ माघ २४ , बिहीबार १०:०२ मा प्रकाशित

काठमाडौँ । काठमाडौंको कमलपोखरी ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरीमा स्थित शानदार मःम पसलमा भएको विस्फोटमा कामदार सहित १४ जना घाइतेका भएका हुन् ।

घाइतेमध्ये उदयपुरका २४ वर्षीय सञ्जोग मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ११ जनालाई अस्पताल लगिएको छ ।

ग्यास सिलिन्डर