Logo
१९ चैत्र २०८१, बुधबार

७.१३ अंकले बढ्यो नेप्से परिसूचक

अक्षरपाटी
२०८१ फागुन १३ , मंगलबार ०४:०२ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेको छ । शून्य दशमलव २५ प्रतिशतले बढेर २७६५.८८ अंकमा बन्द भएको छ ।

कुल १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १३२ कम्पनीको मूल्य घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ९७ हजार ५६२ पटकको सेयर किनबेचबाट ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ ।

आज १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भए । ६ उपसमूह घट्यो भने ७ उपसमूह घट्यो ।

नेप्से