Logo
१७ चैत्र २०८१, सोमबार

काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोलासम्म कर्फ्यु आदेश

अक्षरपाटी
२०८१ चैत्र १४ , शुक्रबार ०४:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो ।

कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

कर्फ्यु आदेश