Logo
१९ वैशाख २०८३, शनिबार

आजदेखि पेट्रोलको मूल्य वृद्धि, डिजेल सस्तो

अक्षरपाटी
२०८२ साउन ३१ , शनिबार ०९:०८ मा प्रकाशित

काठमाडौं। नेपाल आयल निगमले गए रातिदेखि लागु हुनेगरी पेट्रोलको मूल्य बढाएको छ।

पेट्रोलको मूल्य बढाए पनि डिजेल तथा मट्टितेलको मूल्य भने घटाएको छ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

सोही बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

नेपाल आयल न