Logo
१० कात्तिक २०८२, आईतबार

धनगढीमा आरजु राणाको घर जलाइयो

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०१:०९ मा प्रकाशित

धनगढी। कैलालीको धनगढीमा कफ्र्यु लगाए पनि जेन–जी आन्दोलनकारीले त्यसको अबज्ञा गरेका छन्।

कर्फ्यु आदेशको अवज्ञा गर्दै झन् उग्र बनेका प्रदर्शनकारीले कांग्रेस नेता तथा परराष्ट्रमन्त्री आरजु राणाको घर जगाएका छन्।

आन्दोलनकारीले विभिन्न सरकारी तथा पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

उनीहरूले धनगढी उपमहानगरपालिका–१ मा रहेको नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगो लगाएका छन्।

आगजनी आरजु राणा

ट्रेन्डिङ ( साप्ताहिक )