Logo
७ कात्तिक २०८२, बिहीबार

शीतल निवासमा चार मन्त्रीले लिए शपथ

अक्षरपाटी
२०८२ असोज ६ , सोमबार ०३:०९ मा प्रकाशित

काठमाडौं। अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका अनील कुमार सिन्हा, जगदीश खरेल, महावीर पुन र मदन प्रसाद परियारलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउएका हुन्।

यो शपथसँगै अब कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय बनेको छ। उनले आफ्नो मन्त्रिमण्डल १२ जनाभन्दा ठूलो नहुने बताइसकेकी छन्।

शपथ