Logo
२७ असोज २०८२, सोमबार

गायिका समीक्षा अधिकारीको स्वरमा ‘आयो दशैँ’

अक्षरपाटी
२०८२ असोज ७ , मंगलबार ०१:०९ मा प्रकाशित

काठमाण्डौं । नेपालीको महान पर्व बडा दशैँको अवसरमा गायिका समीक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा ‘आयो दशैु’ सार्वजनिक भएको छ।

गीतका शब्द अशोक अर्यालले लेखेका छन् र संगीत रचना राजु अर्यालले गरेका हुन्।

गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन भने खडक बाजुरालीले मास्टरिङको काम गरेका छन।

समीक्षा अधिकारी

ट्रेन्डिङ ( साप्ताहिक )