

काठमाडौं। हिँजोभन्दा आज सुनको भाए नौ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ लाख ५२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।
घिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ५५५ रुपैयाँ तय भएको छ । छ ।
सुनको भाउ



