
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सोमबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन थप ५ हजार ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
मूल्य बढेसँगै आज सुन प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ प्रतितोला पुगेको छ।
सुनचाँदी


