
काठमाडौं। नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रीको जिम्मेवारीसहति सपथ लिएका छन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई शपथ गराका हुन्।
परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छिन्।
प्रधानमन्त्री कार्कीलेसँग रक्षा र खानेपानी मन्त्रालय राखेकी छिन् ।
जेनजी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको सरकार पाँचौपटक विस्तार भएको हो।



