Logo
१६ पुस २०८२, बुधबार

कांग्रेसले समेट्यो सुदूरपश्चिमबाट समानुपातिकको सूचीमा ११ जना

अक्षरपाटी
२०८२ पुस १६ , बुधबार ०५:१२ मा प्रकाशित

धनगढी। फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा बुझाएको छ। उक्त सूचीमा सुदूरपश्चिम प्रदेशबाट ११ जना समेटिएका छन्।
समानुपातिक तर्फको सूचीमा परेकाहरु:-

१. विद्या तिमिल्सिना-बाजुरा
२. यज्ञनिधि कोइराला-कैलाली
३. रिता चौधरी-कैलाली
४. करवीर कार्की-दार्चुला
५. प्रसिस महरा-डोटी
६. टेकबहादुर बि।क।-अछाम
७. हरिना कामी-डडेल्धुरा
८. दिपेन्द्र बम-बैतडी
९. कल्पना केसी-कञ्चनपुर
१०. तौला राना-कञ्चनपुर
११. सुन्दर स्नेही- बझाङ

नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )