Logo
३० पुस २०८२, बुधबार

काठाडौंमा आज यो वर्षकै बढी चिसो, सबैभन्दा न्यूनतम तापक्रम जुम्लामा

अक्षरपाटी
२०८२ पुस २५ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौं। देशभरमै आज सबैभन्दा चिसो जुम्लामा बढेको छ।

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमल ७ डिग्रीमा झरको छ। काठमाडौंमा पनि आज यो वर्षकै चिसो बढको छ।

जल तथा मौसा विज्ञान विभागका अनुसार आज काडमाडौंको न्यूनतम तापक्र २ दशमलव ४ डिग्रीमा झरेको छ।

पुस लागेसँगै देशैभर चिसो बढ्दो क्रममा छ। आज जोमसोममा माइनस ५ डिग्रीमा झरेको छ।

त्यस्तै जिरीमा माइनस २.१ डिग्री, दिपायलमा १.४ डिग्री, डडेल्धुरामा १.५ डिग्री, वीरेन्द्रनगरमा २.५ डिग्री, लुम्लेमा ३.६ डिग्री र ताप्लेजुङमा ३.९ डिग्री तामक्रम रेकर्ड गरिएको छ।

यही पुस पुस २३, २४ गते काडमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको थियो भने आज २.४ डिग्रीमा झरेको हो।

चिसाे जल तथा मौसा विज्ञान विभाग

ट्रेन्डिङ ( साप्ताहिक )