Logo
२१ भदौ २०८३, आईतबार

गगन थापा आमा बुवाको आशिर्वाद लिएर दोस्रो विशेष महाधिवेशन स्थलतर्फ

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०१:०१ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापा आमा बुवाको आशिर्वाद लिएर दोस्रो विशेष महाधिवेशन स्थलतर्फ लागेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यहाँहरूको माया अनि आमाबुवाको आशिर्वाद लिएर महाधिवेशन आउँदैछु।’

यता, विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट निकालिएको र्‍याली भृकुटीमण्डप पुग्न थालेको छ।

काठमाडामौ उपत्यकाका ६ वटै रुटबाट निकालिएको र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

गगन थापा