Logo
१४ असार २०८३, आईतबार

काठमाडौँ–४ मा कांग्रेस सभापति थापाले गरे मतदान

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं–४ स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेका छन्।

सभापति थापा स्वयं सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन्। यसपालि कांग्रेसले काठमाडौं–४ मा युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ।

काठमाडौं–४ छाडेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि यस क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ।

गगन थापा निर्वाचन