Logo
१५ जेठ २०८३, शुक्रबार

कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले कर्मचारीको तलबमा २१ प्रतिशतले वृद्धि गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्। त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ भने १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ।

त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिइएको पनि उनले बताए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट

ट्रेन्डिङ ( साप्ताहिक )