Logo
२० असार २०८३, शनिबार

दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री, साढे ३ बजे सपथ

अक्षरपाटी
२०८० चैत्र ५ , सोमबार ०२:०३ मा प्रकाशित

पोखरा,५ चैत । नेकपा एकीकृत समाजवादी परित्याग गरी स्वतन्त्र सांसदको हैसियत मागेको भोलिपल्ट नै राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशको भौतिक पूर्वाधार यातायात व्यवस्थामन्त्री बनेका छन्।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री कार्यालयले दिएको जानकारीअनुसार कृषिमन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ।

मन्त्री मनाङेको साढे ३ बजे सपथ हुने तय भएको छ।

ट्रेन्डिङ ( साप्ताहिक )