Logo
७ पुस २०८१, आईतबार

२ घण्टा पछि सर्‍यो बजेट भाषण

अक्षरपाटी
२०८१ जेठ १५ , मंगलबार १२:०५ मा प्रकाशित

काठमाडौं,१५ जेठ । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।