Logo
१९ वैशाख २०८३, शनिबार

काठमाडौंमा बालेन शाहले गरे मतदान

अक्षरपाटी
२०८२ फागुन २१ , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं । बालेन शाहले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहले बिहीबार बिहान काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण स्कुल मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् ।

शाह स्वयं भने झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । यद्यपि उनी काठमाडौंकै मतदाता भएकाले राजधानीबाट मतदान गरेका हुन् ।

बालेन शाह