Logo
२३ असार २०८३, मंगलबार

कथाकार जिसीको कथा संग्रह ‘सनेस’ सार्वजनिक

अक्षरपाटी
२०७९ माघ ७ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं ७ माघ। कथाकार रेणुका जिसीको कथा संग्रह ‘सनेस’ सार्वजनिक भएको छ।

प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाहलमा आयोजित कार्यक्रममा कथा संग्रह विमोचन गरिएको हो।

समालोचक तथा लेखक राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी, लेखिका थता प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका हुन्।

संग्रहमाथि बानियाँ र अधिकरीले विमर्श गरेका थिए। समाजका विभिध आयाममाथि कथाहरु बुनिएका छन्। पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो।