Logo
२५ वैशाख २०८३, शुक्रबार

क्यानडामा चक्कु हानेर १० जनाको हत्या

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार १०:०९ मा प्रकाशित

एजेन्सी। क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या गरिएको छ। सो घटनामा १५ जना घाइते भएका छन् ।

फरक फरक स्थानमा १३ स्थानमा अन्धाधुन्द चक्कु प्रहारको उक्त घटना भएको प्रहरीको भनाइ छ। बिबिसीका अनुसार उक्त घटनामा संलग्न दुई जनाको तस्बिर सार्वजतिक गरिएको छ। तर सन्कीहरु पक्राउन भने नपरेको बताइएको छ।

आक्रमणकारी कालो कार चढेर भागेको र उनीहरुको खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ।