Logo
१७ पुस २०८१, बुधबार

अर्थमन्त्री महत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०४:०५ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन्।

संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा उनले बजेट भाषण गरिरहेका हुन्।