Logo
२९ साउन २०८३, शुक्रबार

काठमाडौंमा भूकम्पको धक्का महसुस

अक्षरपाटी
२०८१ पुस १८ , बिहीबार ०१:०१ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

दिउँसो १ बजेर तीन मिनेट जाँदा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको तीव्रताको बारेमा अहिले नै आधिकारिक जानकारी आइसकेको छैन।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्प

ट्रेन्डिङ ( साप्ताहिक )