Logo
६ साउन २०८३, बुधबार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अक्षरपाटी
२०८१ माघ २२ , मंगलबार ११:०२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ।

आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ।

सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो।