काठमाडौं । आज शुक्रबार पनि सुनको भाउ वृद्धि भएको छ । आज तोलामा ३ हजार ९ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार तोलामा ५७ सय रुपैयाँले बढेको थियो ।
आज तोलामा १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ ।
सुनचाँदी