Logo
१५ भदौ २०८३, सोमबार

आफूसँग १० हजार किलोमिटर पर मार हान्ने मिसाइल भएको ईरानको दावी

अक्षरपाटी
२०८२ कात्तिक २२ , शनिबार ०२:११ मा प्रकाशित

एजेन्सी। ईरानले आफूसँग १० हजार किलोमिटर पर मार हान्नसक्ने मिसाइल भएको दाबी गरेको छ।

आफूसँग अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आसीबीएम) भएको ईरानले बताएको हो।

यदि यो सत्य हो भने यो मिसाइलले युरोप र अमेरिकाका केही क्षेत्रहरुमा ईरानबाटै प्रहार गर्नसक्ने क्षमता राख्छ।

जुन खबर ईरानी समाचार ऐजेन्सी तस्नीमले हिजो प्रकाशित गरेको छ। जुन जानकारी सामाजिक सञ्जाल एक्समा पनि सार्वजनिक भएको छ।

तर पश्चिमी मुलुकहरुले अहिलेसम्म यस खबरको पुष्टि गरेका छैनन्।

ईरान मिसाइल

ट्रेन्डिङ ( साप्ताहिक )