Logo
२६ साउन २०८२, सोमबार

बागमतीका मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत राजीनामा बुझाए

अक्षरपाटी
२०८२ साउन १९ , सोमबार ०१:०८ मा प्रकाशित

हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।

लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् ।

बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटांडा आइसकेका छन् ।

हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरिसकेका छन् ।

बहादुर सिंह लामा बागमती प्रदेश