Logo
१३ कात्तिक २०८२, बुधबार

अस्ट्रेलियापछि ओडिआई क्रिकेटबाट सन्यास लिँदै विराट र रोहित !

अक्षरपाटी
२०८२ साउन २६ , सोमबार ०५:०८ मा प्रकाशित

एजेन्सी । वन डे इन्टरनेसनलमा विराट कोहलीले दुर्लभ रेकर्ड बनाएका छन्। उनी सर्वाधिक रन बनाउने ब्याटर्सको सूचीमा तेस्रो स्थानमा समेत पर्छन।

उनले ३०२ ओडिआई म्याचमा ५७ दशमलव ८८ प्रतिशत अर्थात १४ हजार १८१ रन बनाएका छन्।

टिम इन्डियाका दिग्गज खेलाडी विराट कोहली र रोहित शर्माको ओडिआई करिअरलाई लिएर अनेकन अडकलबाजी बाहिरिन थालेका छन्।

केही भारतीय मिडियाले यी दुई दिग्गज खेलाडी आगामी अक्टुबरमा अस्ट्रेलियामा हुने वनडे क्रिकेटपछि सन्यास लिनेछन्।

कोहली र रोहितले यसअघि नै टी २० इन्टरनेशनल र टेस्ट क्रिकेटलाई अलविदा भनिसकेका छन्।

रोहित शर्मा वनडे क्रिकेट विराट कोहली

ट्रेन्डिङ ( साप्ताहिक )