Logo
३० असोज २०८३, शुक्रबार

रसुवाबाट तामाङ मन्त्री बनेपछि स्वागत कार्यक्रम

अक्षरपाटी
२०८२ भदौ १ , आईतबार ०८:०८ मा प्रकाशित

रसुवा। वाग्मती प्रदेश सरकारमा प्रभात तामाङ रसुवाबाट पहिलोपटक मन्त्री बनेपति जिल्लाबासी खुशी भएका छन्।

तमामौंपटक प्रदेश सरकार गठन भए पनि रसुवाले मन्त्री पाएको थिएन। यसपट तामाङ मन्त्री बनेपछि जिल्लाबासी खुशी भएका हुन्।

तामाङ मन्त्री बनेकोमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले सोमबार बधाई तथा शुभकामना कार्यक्रम नै राखेको छ।

भदौ २ गते मन्त्री तामाङलाई जिल्ला सदरमुकाम धुन्चेमा बधाई दिने तथा स्वागत गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस रसुवाले जनाएको छ।

नेपाली कांग्रेस प्रभात तामाङ रसुवा