Logo
२३ असार २०८३, मंगलबार

थेग्नै नसकेपछि हात खडा गरे ओलीले, नेताहरु सुरक्षाका लागि सेना क्याम्पमा

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०२:०९ मा प्रकाशित

काठमाडौं। जेनजी पुस्ताले गरेको आन्दोलनमा सोमबार हिटलर झैँ बर्सिएका ओलीले आज भएको आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएका छन्।

उनी अहिले कतै सेनाको सुरक्षा घेरामा आश्रय लिइरहेको स्रोतले बतायो। धेरै नेताहरु सेनाको क्याम्पमा सुरक्षाका लागि पुगेको बताइएको छ।