Logo
२४ भदौ २०८२, मंगलबार

राष्ट्रपति भवनमा पनि आन्दोलनकारीको आगो

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार ०४:०९ मा प्रकाशित

काठमाडौं। नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका जेनजी आन्दोलनकारीले राष्ट्रपति भवनमा पनि आगो लगाएका छन्।

महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगो लगाएका हुन्।