Logo
१० पुस २०८२, बिहीबार

बालेनलाई भेटेर उज्यालो अनुहारसहित निस्किए रवि

अक्षरपाटी
२०८२ पुस १० , बिहीबार ०३:१२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र रास्वपा सभापति रवि लामिछानेबिचको भेटवार्ता सकिएको छ ।

ललितपुरको ज्वागलस्थित मेयर साहका सहयोगी कुमार बेनको घरमा बालेन र लामिछानेबिच वार्ता चलेको थियो ।

वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

बालेनसँगको भेटवार्ता के भयो भन्नेबारे लामिछानेले केही बताएका छैनन् । यद्दपि, उनले ‘मेरो अनुहारले के भन्छ ?’ भन्दै सञ्चारकर्मीमाथि नै प्रश्न गरेका छन् ।

लामिछाने उज्यालो र हँसिलो अनुहारसहित बाहिरिएका छन् ।

रवि लामिछाने