Logo
२० जेठ २०८३, बुधबार

विशेष महाधिवेशन स्थलमा कांग्रेसका पूर्व सभापतिहरुको मस्कट

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार १२:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन स्थलमा कांग्रेसका पूर्व सभापतिहरुको मस्कट राखिएको छ।

महाधिवेशनस्थलमा कांग्रेसका पूर्व सभापतिहरू विश्वेशवर प्रसाद कोइराला, सुवर्ण शमशेर राण, मातृका प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको मस्कट बनाइएको छ।

गगन थापा नेपाली कांग्रेस विशेष महाधिवेशन