

धनगढी। आसन्न निर्वाचनको माैन अवधिमा कैलालीकाे धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ।
मंगलबार साँझ युवाहरुको समूहबीच झडप हुँदा केही प्रहरी र युवाहरु घाइते भएका छन्। झडपमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडपको कारणबारे अनुसन्धना भइरहेकाे छ।
झडप नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।
झडप



