Logo
९ मंसीर २०८३, बुधबार

२५ किलोको माला लगाएर रवि लामिछानेलाई स्वागत

अक्षरपाटी
२०८३ मंसीर ९ , बुधबार ०८:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मटियानी नगरपालिकास्थित लक्ष्मीनारायण मन्दिरमा भव्य स्वागत गरिएको छ।

मन्दिरमा आयोजित स्वागत कार्यक्रममा रास्वपा नगर सभापति विपेश कुमार चौधरीले लामिछानेलाई २५ किलोको माला लगाएर स्वागत गरेका हुन्।

लामिछाने मन्दिर पुगेपछि स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। सो क्रममा चौधरीले उनलाई माला लगाएर सम्मान गरेका हुन्।

रवि लामिछाने