Logo
१५ जेठ २०८३, शुक्रबार

शिक्षामा २ खर्ब १८ अर्ब बजेट, खेलकुदमा ४ अर्ब ३ करोड

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम छुट्याइएको जानकारी गराए।

बजेट

ट्रेन्डिङ ( साप्ताहिक )