Logo
१५ जेठ २०८३, शुक्रबार

वर्षमा १० लाख कमाउनेलाई १ प्रतिशत कर

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०४:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले आयकरको न्यूनतम सीमा ५ लाखबाट बढाएर १० लाख पुर्याएको छ।

हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको बताए।

अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ।

बजेट

ट्रेन्डिङ ( साप्ताहिक )