Logo
१५ जेठ २०८३, शुक्रबार

आगामी तीन वर्षमा ७ प्रदेशमा ७ रंगशाला

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडौं । सरकारले आगामी तीन वर्षमा सात प्रदेशमा सात रंगशाला निर्माण गर्ने भएको छ।

पाँच वर्षभित्र देशका प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता समेत सरकारले गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।

पाँच वर्षमा ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने र तीन वर्षभित्र विराटनगर, लाहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिने पनि अर्थमन्त्री वाग्लेले बताए।

बजेट

ट्रेन्डिङ ( साप्ताहिक )