Logo
१२ वैशाख २०८१, बुधबार

टाढाबाट देखिएको तमोर नदी

अक्षरपाटी
२०७९ भदौ २२ , बुधबार १२:०९ मा प्रकाशित

पाँचथरको हिलिहाङ गाउँपालिका ५ सुभाङबाट देखिएको तमोर नदी र तमोर कोरिडोर सडक। नेपाल, भारत र चीनलाई सडक सञ्जालले जोड्ने तमोर कोरिडोर राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको छ।

तमोर