Logo
२१ असार २०८३, आईतबार

पूर्वमन्त्री आलेलाई डेंगु र टाइफाइड

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार ०९:०९ मा प्रकाशित

काठमाडौं। पूर्वमन्त्री तथा नेकपा समाजवादीका नेता प्रेमबहादुर आलेलाई डेंगु संक्रमण भएको छ।

बिरामी भएर नर्भिक हस्पिटल थापाथलीमा भर्ना भएका उनलाई टाइफाइड समेत भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जनाएका छन्।

चार दिनदेखि उपचाररत आलेको अवस्था स्थिर रहेको र फोन सम्पर्क तथा कुराकानी गर्न कठिनाइ भएको स्वकीय सचिव रेग्मीले जानकारी गराएका छन्।

आले