Logo
२५ जेठ २०८२, शनिबार

कञ्चनपुर ३ मा रमेश लेखक १० हजार मतले अगाडि

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०३:११ मा प्रकाशित

कञ्चनपुर, ७ मंसिर। कञ्चनपुर क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश लेखक १० हजार मतले अगाडि छन्।

लेखकले २६ हजार ३८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट उम्मेदवार निरुदेवी पालले १६ हजार ५५ मत मात्रै प्राप्त गरेकी छन्।

तेस्रो स्थानसहित राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहार १ हजार ९९० मतले पच्छ्याइरहेका छन्।

रमेश लेखक