Logo
३१ साउन २०८३, आईतबार

श्रीच्छा प्रधान बनिन २०२३ का लागि मिस नेपाल

अक्षरपाटी
२०८० जेठ १३ , शनिबार ०८:०५ मा प्रकाशित

काठमाडौं। श्रीच्छा प्रधान मिस नेपाल वल्र्ड २०२३ भोषित भएकी छन्। आज गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा उनले यस वर्षको मिस नेपालको ताज पहिरिएकी हुन्।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी हुन्। अन्तिम प्रतिस्पर्धामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि हात पारे। समारोहमा १२ सहविधाका विजेता समेत घोषि भए।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत छन्। फिनालेका ११ जना निर्णायक थिए।