Logo
२१ भदौ २०८३, आईतबार

सुदूरपश्चिमको बझाङमा भूकम्पको धक्का

अक्षरपाटी
२०८० मंसीर ४ , सोमबार १२:११ मा प्रकाशित

काठमाडौं। सुदूरपश्चिमको बझाङ जिल्ला केन्द्रबिन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ३७ मिनेटमा धमेना केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।