Logo
२५ भदौ २०८३, बिहीबार

बझाङबाट काठमाण्डौं जाँदै गरेको बस ठूलो दुर्घटनाबाट जोगियो

अक्षरपाटी
२०८१ साउन ४ , शुक्रबार ०४:०७ मा प्रकाशित

धनगढी, ४ श्रावण । बझाङबाट काठमाडौं जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ।

आज (शुक्रबार) बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको छ। तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगएको थियो।

ट्रेन्डिङ ( साप्ताहिक )