Logo
७ फागुन २०८१, बुधबार

तोलामा १४ सय बढ्यो सुन

अक्षरपाटी
२०८१ माघ १६ , बुधबार ११:०१ मा प्रकाशित

काठमाडौं । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन १ लाख ५९ हजार २ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १८५५ रुपैयाँ कायम भएको छ ।