Logo
३१ भदौ २०८२, मंगलबार

प्रधानमन्त्रीद्वारा ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

अक्षरपाटी
२०८२ साउन १५ , बिहीबार ०४:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निस्शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे।

प्रधानमन्त्री ओली फिफा फर स्कुल