Logo
२२ असार २०८३, सोमबार

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

अक्षरपाटी
२०८२ भदौ १ , आईतबार १२:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

उनीहरूबीच दुई पक्षीय हित प्रबर्द्धन र चासोका विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्री ओली