काठमाण्डौं। नाडा अटो सो २०२५ मा उड्ने कार देख्न पाइने छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ती दुबै शनिबार काठमाडौँमा आइपुगेको जनाएको हो।
नेपालमा पहिलोपटक दिपलको ‘फ्लाइङ ट्याक्सी’ र ‘अत्याधुनिक युनिट्री रोबोट्स’ आइोुगेको हो।
यो नेपालमा पहिलोपटक सार्वजनिक प्रदर्शनको लागि तयार भएको हो। जुन नाडा अटो सो २०२५ मा राखिने छ।