Logo
२५ भदौ २०८३, बिहीबार

एकैपटक १२२ उपसचिवको सरुवा, स्थानीय तहको जिम्मेवारी

अक्षरपाटी
२०८२ भदौ १३ , शुक्रबार ११:०८ मा प्रकाशित

काठमाडौं । सरकारले एकैपटक एक सय २२ जना उपसचिवको सरुवा गरेको छ।

विभिन्न निकायमा कार्यरत उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको हो।

बिहीबार गरिएको सरुवामा एक सय २२ जनामध्ये एक सय २१ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

उपसचिव सरुवा