Logo
३ वैशाख २०८३, बिहीबार

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी, औपचारिक घोषणा हुन बाँकी

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार १२:०३ मा प्रकाशित

काठमाडौँ । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार उनले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै जीत हासिल गरेका हुन्।

यद्यपि निर्वाचन अधिकृतको कार्यालयले भने यसको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ। अन्तिम मतपरिणामको विवरणसहित केही समयमै विजयी घोषणा गरिने तयारी भइरहेको बताइएको छ।

मुस्ताङमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतगणना सकिएसँगै कांग्रेस समर्थक तथा कार्यकर्तामा उत्साह देखिएको छ।

नेपाली कांग्रेस